+
+

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तीज (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ २१ गते १९:१३

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तीज मनाएका छन् ।

शुक्रबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तीज मनाएका हुन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तीज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो ।

हेर्नुस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?