+
+

राप्ती र पोखरा प्रतिष्ठानसँगै बी एण्ड सीले पायो एमबीबीएसको सिट (सूची सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते २१:०६

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि  कलेजहरूको सिट निर्धारण गरेको छ । जसमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।

सर्वोच्च अदालतले आदेश दिएपछि बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो ।

यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ ।

सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?