+
+

पोलाइन्ड नामक लागुपदार्थ सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते ९:२९

२२ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पोलाइन्ड नामक लागुपदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित झोलुङ्गे पुल नजिकबाट कन्चनपुरको कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा ५ किलो लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनको नाम भने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?