+
+

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १८:४०

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काभ्रेको धुलिखेलमा रहेको मिराबेल रिसोर्ट एन्ड होटल प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार मिराबेल रिसोर्टले उपलब्ध गराउने सेवा उपभोक मा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा

सम्झौता अनुसार फुड र बेभरेजका साथै होटल बसाइ सेवामा बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

छुट सुविधा पाउनका लागि रिसोर्टले उपलब्ध गराउने सेवाबापतको भुक्तानी बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?