+
+

गुराँस लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते ११:३४

२५ भदौ, काठमाडौं । गुराँस लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको १४२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव पेश हुनेछ । राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ । हाल यस कम्पनीको मूल्य प्रतिकित्ता १९ सय हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?