+
+

कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १२:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

छुट प्रदान गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार रिसोर्टबाट उपलब्ध हुने खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ, ज्याकुजी लगायत सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

छुट पाउनका लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?