+
+

अनलाइनखबरकर्मी सुवेदी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १३:४८

२५ भदौ, काठमाडौं । नेपाल हवाई खेलकुद संस्था (ना)बाट अनलाइनखबरकर्मी अमृत सुवेदी सम्मानित भएका छन् । संस्थाको २१औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो ।

अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदीसहित नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मालाई पनि सम्मान गरिएको छ । पत्रकारद्वयलाई गण्डी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?