+
+

एकैवर्ष काठमाडौंका ५ हजार बढी कुकुर बिरालाको बन्ध्याकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १०:५३

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा ५ हजार ५ सय कुकर बिरालाको बन्ध्याकरण भएको जनाएको छ ।

बुधबार भएको महानगरको आर्थिक वर्ष ०८०/८१ को वार्षिकm समीक्षा कार्यक्रममा घरपालुवा जनावरलाई गरिएको बन्ध्याकरणबारे जानकारी दिइएको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा १६ हजार कुकुर विरालोलाई रेविज भ्याक्सिन दिइएको काठमाडौं महानगरले जनाएको छ । १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइएको पनि महानगरको भनाइ छ । ‘२ हजार ५०० छाडा पशु व्यवस्थापन गरियो । २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरियो’, महानगरले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?