+
+

संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १२:१४

२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक प्रतिनिधि सभाबाट बुधबार नै पारित गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?