+

भारतीय मिडलब्लकर सूर्याले चितवन शक्तिबाट इडब्ल्यूभीएल खेल्ने

२०८१ भदौ  २६ गते ११:३५ २०८१ भदौ २६ गते ११:३५
भारतीय मिडलब्लकर सूर्याले चितवन शक्तिबाट इडब्ल्यूभीएल खेल्ने

२६ भदौ, काठमाडौं । भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसले चितवन शक्तिबाट एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेल्ने भएकी छन् ।

चितवनले उनलाई दोस्रो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको हो । असोज १४ बाट १९ गतेसम्म दशरथ रंगशालामा हुने खेलमा उनले चितवनबाट खेल्ने भएकी हुन् ।

यस अघि चितवनले अजरबैजानकी केन्सिया पावलेन्किोलाई पनि टिममा अनुबन्ध गरिसकेको छ ।

चितवनको टिमः

अरुणा शाही, सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल, केसेनिया पाभलेन्को ।

एभरेस्ट महिला भलिबल लिग सूर्या एस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय