+

अनलाइनखबरकर्मी नमिता दाहाल वर्ष उत्कृष्ट महिला पत्रकारबाट सम्मानित

२०८१ भदौ  २६ गते १७:४३ २०८१ भदौ २६ गते १७:४३
अनलाइनखबरकर्मी नमिता दाहाल वर्ष उत्कृष्ट महिला पत्रकारबाट सम्मानित

२६ भदौ, काठमाडौं। अनलाइनखबरकर्मी नमिता दाहाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट सम्मानित भएकी छिन् ।

राखेपको ६१औं वार्षिकोत्सवको अवसरमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा अनलाइनखबर डटकमकी खेल संवाददाता दाहाल वर्ष उत्कृष्ट महिला पत्रकारबाट सम्मानित भएकी हुन् ।

उनलाई राखेप सदस्य सचिव टंकलाल घिसिङले अवार्ड नगद २० हजार प्रदान गरेका थिए । दाहालसँगै नागरिक दैनिकका खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए ।

नमिता दाहाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय