+
+

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० गते निर्णय लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १५:३७

२७ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ ।

समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो ।

अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन विहान ९ बजे बैठक बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?