+
+

नेकपा एमालेको सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:०६

२८ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । त्यस्तै उपसभामुख इन्दिरा रानाबारे पनि छलफल गरी पार्टीको धारणा बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?