+

करातेका कुशल बने उत्कृष्ट प्रशिक्षक

२०८१ भदौ  २८ गते १७:०५ २०८१ भदौ २८ गते १७:०५
करातेका कुशल बने उत्कृष्ट प्रशिक्षक

२८ भदौ, काठमाडौं । करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठले प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो ।

यो अवार्डका लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका प्रशिक्षक संजय महर्जन पनि मनोनयनमा परेका थिए ।

कुशल श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय