+

पारा एथलिट अफ दी इयरको अवार्ड पलेशालाई

२०८१ भदौ  २८ गते १७:४२ २०८१ भदौ २८ गते १७:४२
पारा एथलिट अफ दी इयरको अवार्ड पलेशालाई

२८ भदौ, काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएका हो ।

पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

पलेशा पलेशा गोबर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय