+
+

टप १० ब्रोकरमध्ये ६ को खरिद धेरै, कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १७:२५

३० भदौ, काठमाडौं । आइतबार कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो ।

टप १० ब्रोकर कम्पनीको रकममा कुल खरिदभन्दा बिक्री धेरै देखिएको छ । यी कम्पनीहरूले कुल ३. ५९ अर्बको धितोपत्र खरिद गर्दा ३.६३ अर्बको बिक्री गरे । टप १० ब्रोकर कम्पनीमध्ये आइतबार ६ को खरिद धेरै देखिएको छ भने ४ को बिक्री धेरै देखिएको छ ।

नासा, अनलाइन, सनी, आर्यतारा, दिपशिखा र डायनामिकमार्फत खरिद धेरै भएको देखिन्छ भने इम्पेरियल, भिजन, सुमेरु र क्यापिटलमार्फत बिक्री धेरै भएको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?