+
+

भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २१:१४

३० भदौ, काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?