
३१ भदौ, काठमाडौं । जीवित देवीका रुपमा परिचित कुमारीको सोमबार काठमाडौं वसन्तपुरमा सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ ।
वसन्तपुरको तलेजु भवानी मन्दिरमा कुमारी देवीको पूजा गरिएको हो । सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए ।
साना कुमारी देवीहरुलाई उनीहरुका अभिभावकले वसन्तपुरमा लिएर आएका थिए ।
नेवार समुदायमा प्रचलित बेल विवाह नभइसकेका बालिकालाई कुमारी देवीका रुपमा पुज्ने गरिन्छ ।
हेर्नुहोस् थप तस्वीरहरु:
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4