+
+

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १८:२५

३१ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ ।

बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची छ ।

शुक्रबार पनि संवैधानिक परिषदको बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे अध्ययन गर्न समय लिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?