+
+

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १०:१४

२ असोज, काठमाडौं । प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी दुवै बन्दमुखी योजना हुन् ।

बजारमा प्रभु सेलेक्ट फन्डको पछिल्लो मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा छ भने प्रभु स्मार्ट फन्डको मूल्य १० रुपैयाँ ४९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?