+
+

डिसहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’ योजना 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:५२

काठमाडौं । डिसहोमले यो वर्षको चाडपर्वमा डिसहोमको इन्टरनेट जोड्ने नयाँ ग्राहकका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।

यस योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा ग्राहकले थप ३ महिना बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस योजनाबाट लाभ उठाउन ग्राहकहरूले नजिकको डिसहोम डिलर दाइ वा डिसहोमको हट लाइनमा सम्पर्क गर्न सक्नेछन् ।

स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिसहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजामा पर्ने गरेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?