+
+

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ*

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३ गते १५:०१

३ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार उनीहरू बसन्त बोगटी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताहरू रहेको खुलेको छ ।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यसअघि अन्यथा भएको सच्याइएको छ। सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?