+
+

उदयपुरको घुर्मीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १३:३८

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

मंगलबारदेखि बैंकले उदयपुरको कटारी नगरपालिका–१४ मा घुर्मी शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू उपलब्ध हुने उनले बताए ।

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू दिन थालिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?