+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १७:१६

६ असोज, काठमाडौं । आइतबार कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.५ प्रतिशत हो ।

यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ७२ करोडको खरिद हुँदा १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ५ कम्पनी नासा, इम्पेरियल, अनलाइन, सनी र आर्यतारामार्फत खरिद धेरै भएको छ ।

त्यस्तै अरु ५ कम्पनी भिजन, डायनामिक, प्रिमियर, एबीसी र दिपशिखामार्फत बिक्री धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इनफ्रास्ट्रक्चर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, साहस ऊर्जा, नेपाल फाइनान्स लगायत कम्पनी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?