+
+

न्यूरोडमा धमाधम फुटपाथ विस्तार (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ असोज ६ गते १८:४६

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म धमाधम फुटापथ विस्तार गरेको छ ।

महानगरपालिकाले २४ नम्बर वडामा पर्ने जुद्ध शालिकदेखि इन्द्रचोक–विशाल बजारसम्म फुटपाथ विस्तार गरेको जनाएको छ ।

यसअघि महानगरपालिकाले वडा नम्बर २२, २३ र २४ मा पर्ने न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनासहित ठेक्का आह्वान गरे पनि २२ र २३ नम्बर वडाले विरोध गरेको थियो ।

७ साउनमा विवादको टुंगिदा वडा नम्बर २४ को फुटपाथ विस्तार गर्ने र अन्यको हकमा मंसिरसम्म रोकिने सहमति भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?