
६ असोज, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकास देवकोटाले पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघि लुम्बिनी प्रदेशको स्वास्थ सचिव भइसकेका डा. देवकोटा स्वास्थ्य मन्त्रालयका १२ औं तहका अतिरिक्त सचिव हुन् । विभागमा १२ औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था छ ।
डा. देवकोटाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रको स्वास्थ्य मन्त्रालयमा तानिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4