+
+

सिटिजन्स बैंकको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १७:५४

७ असोज, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले ५.७९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २३० रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?