
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सम्मानति भएको छ ।
भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड पाएको हो ।
४ दशकदेखि ग्राहकलाई गुणस्तर सेवा दिँदै आएको एनआईएमबीले आगामी दिनमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4