+
+

१४३ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २०:४७

८ असोज, काठमाडौं । नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?