
काठमाडौं । मेलिना राईको स्वरमा नयाँ गीत ‘कुनै मधुर धुन’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक उक्त गीतमा दीपा राई पुनको शब्द र सचिन सिंहको संगीत छ ।
प्रेमभावको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा स्राज गराच र रक्षा थापा फिचर्ड छन् । भिडियोमा दिनेश पराजुलीको छायांकन र विकास धमलाको सम्पादन छ ।
विमला राई निर्माता रहेको गीतको भिडियो ‘दीपा राई पुन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4