
९ असोज, काठमाडौं । बुधबार सेयर बजारमा कुल ४ अर्ब ८१ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो ।
बुधबार टप १० ब्रोकर कम्पनीमार्फत १ अर्ब ८८ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिक्री भएको छ । यस दिन ५ ब्रोकर कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ ।
नासा, इम्पेरियल, अनलाइन, सारेप्रो र नेपाल स्टकमार्फत खरिद धेरै भएको छ । त्यस्तै भिजन, सनी, आर्यतारा, डायनामिक र दिपशिखामार्फत बिक्री धेरै भएको छ । यी ब्रोकर कम्पनीमार्फत ङादी ग्रुप पावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, सानिमा माइ हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स लगायत कम्पनी अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4