+

युरोपा लिगमा युनाइटेड ट्वेन्टेसँग बराबरीमा रोकियो

२०८१ असोज  १० गते ८:४५ २०८१ असोज १० गते ८:४५
युरोपा लिगमा युनाइटेड ट्वेन्टेसँग बराबरीमा रोकियो

१० असोज, काठमाडौं । युरोपा लिग २०२४-२५ को पहिलो खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड डच क्लब एफसी ट्वेन्टेसँग १-१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा अग्रता लिएपनि कायम राख्न सकेन ।

खेलको ३५औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा ट्वेन्टेका साम लामर्सले बराबरी गोल फर्काए ।

युरोपा लिगकै अन्य खेलमा एन्डरलेक्टले फेरेनसिभारवसलाई २-१ ले, लाजियोले डिनामो किभलाई ३-० ले, गालातासारेले पिएओके एफसीलाई ३-१ ले तथा स्लाभिया प्रागले लुडोगोरेट्स राजगार्डलाई २-० ले पराजित गरेको छ ।

म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८