
११ असोज, काठमाडौं । लेदोसहितको पहिरोले अवरुद्ध बनेको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको थियो ।
बिहान ८ बजे देखि अवरुद्ध वीपी राजमार्ग खुलाउन रोशी गाउँपालिका, सडक विभाग र प्रहरीको समन्वयमा एकतर्फी सडक खुलेको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4