
फाइल तस्वीर
११ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर गर्दा ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
काठमाडौं–६ बौद्धमा सिन्धु सर्भिस एन्ड सप्लायर्स प्रालिलाई सडक पेटीमा फोहोर गरेर सरसफाइ नगरेको भन्दै महानगरले जरिबाना तिराएको हो ।
महानगरपालिकाले फुटपाथमा सामान राखेर पैदलयात्रुलाई अवरोध गर्ने, सडकमा निर्माण सामग्री थुपार्ने, जथाभाबी फाल्ने, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4