
Photo Credit : सरोज सिटौला ।
११ असोज, काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।
वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4