
फाइल फोटो ।
१२ असोज, काठमाडौं । मकवानपुरमा भीमफेदीमा रहेको बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ ।
भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलमा बाढीले क्षति पुर्याएको हो ।
बाढीले पुलको केही भाग बगाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले पुलमा क्षति पुर्याएपछि आवागन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4