+
+

काठमाडौं नागार्जुनमा घर भत्किँदा एकजनाको मृत्यु, ३ जना पुरिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १०:२६
फाइल फोटो ।

१२ असोज, काठमाडौं । काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ ५५ वर्षीय एक पुरुष छन् ।

सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?