
१२ असोज, काठमाडौं। अविरल वर्षाले मनोहरा खोलामा आएको बाढी कृषि बजारमा पसेको छ ।
बाढी पसेपछि मनोहरा कृषि बजार क्षेत्र डुबानमा परेको छ । मनोहरा खोला नजिकै रहेको अरनिको बसपार्क पनि डुबानमा परेको छ ।
बाढीले पार्कमा रहेका बसहरू आधा डुबेको अवस्थामा छन् ।
यस्तै अविरल वर्षाले मनोहरा आँखा अस्पताल वरपरका क्षेत्र डुबानमा परेका छन् ।
वर्षाले अस्पताल अगाडिको सडकमा भेल बगिरहेको छ भने सर्वसाधारणलाई हिडडुल गर्न सकस भएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4