+
+

स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १०:०३

१३ असोज, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको लाभांश गत वर्षभन्दा बढेको हो । गत वर्ष कम्पनीले १२.३६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?