
१३ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
सरकारले सबै सामथ्र्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए ।
अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा ७ असोजमा चीन पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4