+
+

रुम्जाटारबाट उडान सेवा सञ्चालन गर्न सांसद खतिवडाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १७:१५

१३ असोज, काठमाडौं । ओखलढुंगाका सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसँग माग गरेका छन् ।

अविरल वर्षाका कारण सबै सडकहरु भत्किएकाले रुम्जाटार विमानस्थलबाट काठमाडौं र विराटनगरमा उडान भर्न निवेदन दिएका हुन् ।

‘असोज ११ र १२ गते आएको वर्षाका कारणले काठमाडौंबाट काभ्रे, सिन्धुली हुँदै ओखलढुंगा जाने कुनै बाटो नभएको र कटारीबाट पनि आउन संभव नदेखिएको कारण ….’ खतिवडाले निवेदनमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?