
१४ असोज, काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बाढी-पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको माथिल्लो सीमाको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष समिज कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्को समयमा सर्वसाधारणको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।
गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोले देशभरका मुख्य राजमार्गहरूमा क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बन्न पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4