+
+

विपद पीडितका लागि मन्त्रीहरुले १ महिनाको तलब दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २१:५०

१४ असोज, काठमाडौं । सरकारले केन्द्रीय दैवीप्रकोप राहत कोषमा १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुवानबाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि कोषमा अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै उक्त कोषमा सबै मन्त्रीले एक महिनाको तलब दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?