+
+

बीई सिभिल इन्जिनियरिङमा ४०० विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १२:२०

१५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।

नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् ।

संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट ४ सय जनाभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?