+
+

एन्टा ब्रान्डको चाडपर्व अफर : ५० प्रतिशतसम्म छुट र क्यास ब्याकको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १३:२४

काठमाडौं ।  नेपालमा प्रसिद्ध खेलकुद पोशाक ब्रान्ड एन्टाले चाडपर्वको अवसरमा ग्राहकका लागि विशेष छुट अफर सार्वजनिक गरेको छ ।

बाइ मोर,  सेभ मोर अफर अन्तर्गत ग्राहकले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक खरिदमा निश्चित क्यासब्याक भौचर पनि पाउनेछन्, जसले यस अफरलाई अझै आकर्षक बनाउने ब्रान्डको विश्वास छ ।

एन्टा ब्रान्डका खेलकुद जुत्ता, एथ्लेटिक कपडा र एक्सेसरीहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

एन्टा ब्रान्डका नेपाल प्रतिनिधि विश्वास ठोकरले चाडपर्वमा ग्राहकलाई विशेष छुट र क्यासब्याक सुविधा दिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

उनका अनुसार एन्टा ब्रान्डका उत्पादनहरू सबै आधिकारिक स्टोर र अनलाइनमा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?