+

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

२०८१ असोज  १६ गते २१:५४ २०८१ असोज १६ गते २१:५४
नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

 

१६ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा  ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको छ । किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिदै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

त्रिकोणात्मक टी२० आई सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय