+

मधेशमाथि जित निकल्दै काठमाडौंको तेस्रो जित

२०८१ असोज  १७ गते १७:४७ २०८१ असोज १७ गते १७:४७
मधेशमाथि जित निकल्दै काठमाडौंको तेस्रो जित

१६ असोज,काठमाडौं। मधेश युनाइटेड माथि ३-१ को जित निकाल्दै काठमाडौंले एभरेष्ट वुमन्स भलिबल लिगमा तेस्रो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा काठमाडौंले १५-२५, २५-२३, २५-१५ र २५- १८ ले खेल जितेको हो ।

पहिलो सेटमा मधेशले २५-१५ले जित निकालेको थियो।दोस्रो सेटमा अग्रता बनाएको काठमाडौंले १४-१२ सम्म अग्रतम बनाएको काठमाडौंले २३ बराबरीको स्थितिबाट लगातार २ अंक जोड्दै दोस्रो सेटमा प्रतिस्पधात्मक जित निकालेको हो । २५-२३ ले काठमाडौंले सेट जितेको हो ।

तेस्रो सेटमा भने काठमाडौंले १० अंकको अग्रता सहित २०-१०को अग्रतासहित २५- १५ ले तेस्रो सेट पनि जित्यो । चौथो सेटमा पनि काठमाडौंले अग्रता बनाउँदै २५- १८लिँदै जित निकाल्यो।

आजको दोस्रो खेल चितवन शक्ति र कर्णाली यस्वीसबिच हुनेछ भने आजको अन्तिम खेल ललितपुर र गण्डकी थन्डर्सबिच खेल हुनेछ ।

मधेश

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय