
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
११ र १२ असोजको भारी वर्षाले देशका विभिन्न भागमा ठूलो मानवीय एवम् भौतिक क्षति गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4