+

लोकेश बमलाई किन्न अक्सनमा ७ टोलीको प्रतिस्पर्धा

२०८१ असोज  २० गते १५:१९ २०८१ असोज २० गते १५:१९
लोकेश बमलाई किन्न अक्सनमा ७ टोलीको प्रतिस्पर्धा

२० असोज, काठमाडौं । नेपालका विकेटकिपर, आक्रामक ब्याटर लोकेश बम नेपाल प्रिमियर लिगको अक्सनमा १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

विष्फोटक ब्याटर उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जनकपुर बाहेक सबैले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्र मा उनी विराटनगरमा पुगेका हुन् ।

एनपीएल अक्सन लोकेश बम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय