+

ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

२०८१ असोज  २० गते १५:५५ २०८१ असोज २० गते १५:५५
ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

२० असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् ।

आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए ।

उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् ।

एनपीएल क्रिकेट ललित राजवंशी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय